हातिपाईले रोग विरुद्ध औषधी खुवाउने अभियानको सुरुवात यस गाँउपालिका अध्यक्ष श्री राम अषिस महतो तथा उपाध्यक्ष श्री फुल कुमारी सिंह ज्यूले सव प्रथम आफै सेवन गरेर शुभ आरम्भ गर्नु भयो।