"बालमैत्री समाजको आधारःजिम्मेवार परिवार,उत्तरदायी सरकार"को नारा सहहित बटेश्वर गाँउपालिका तथा मातहतका विद्यालयहरुमा विभिन्न कार्यक्रम सहित बाल दिवस भव्यताको साथ मनाईयो।